विश्वमा कोरोना संक्रमितको संख्या १० लाख नजिक, झण्डै ५० हजारको ज्यान गयो

 चैत २०, २०७६ बिहिबार २०:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा झण्डै १० लाख संक्रमितमध्ये दुई लाख ३ हजार १ सय ५५जना निको भएका छन् भने ४९ हजार एक सय ६० जनाको ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरे इटालीमा १३ हजार १ सय ५५ जनाको ज्यान गएको छ भने  स्पेनमा १० हजार ३ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा ५ हजार १ सय १३ जनाको ज्यान गएको छ । चीनमा भने अहिलेसम्म ३ हजार ३ सय १८ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया