नेभिगेशन
आइतबार, भदौ २८, २०८३

पर्वतको कुश्मामा पहिरो, ३ जनाको ज्यान गयो

पर्वत - पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरोले तीन जनाकाे ज्यान गएकाे छ ।

पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिराेमा ६ जना बेपत्ता भएकाो जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुकाे अहिले खाेजी भइरहेकाे छ ।

शनिबार बेलुका परेको पानी पछि पहिराे गएकाे हाे । 

प्रकाशित मिति:
थप समाज