लोकतन्त्रपछिका १२ वर्ष : यसरी बढ्दैछ बजेटको आकार

 जेठ १४, २०७५ सोमबार २०:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १४ – सरकारले आउँदो आर्थिक वर्षका लागि सोमबार बजेट सार्वजनिक गर्दैछ ।

पहिलेजस्तै यसपटकको बजेटमा पनि सरकारले लोकप्रिय र महत्वाकांक्षी योजना बजेटमा समावेश गर्दैछ ।

हरेक आर्थिक वर्षमा ल्याउने बजेटलाई देश विकासको मेरुदण्ड मानिन्छ । तर अहिलेसम्मका बजेटले देश विकासको लागि खासै मार्गचित्र कोर्न नसकेको आमगुनासो छ । बजेटमा लोकप्रिय कार्यक्रम समेट्ने तर त्यसलाई मूर्त रुप दिन नसक्ने प्रवृति आमनागरिकमा निराशा बढेको छ । 

हरेक वर्ष बजेटको आकार बढे पनि विकासको लागि ल्याउने बजेट समयमै खर्च हुन नसक्दा पनि समस्या छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया