नेभिगेशन
सोमबार, असोज ५, २०८३

अभिनेता राजेश हमालका भाइ राकेशको निधन

काठमाण्डौ - अभिनेता राजेश हमालका भाइको निधन भएको छ ।

हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

केही समय अगाडि ह्याम्स अस्पतालमा नै राकेशको कलेजोको प्रत्यारोपण भएको थियो ।

राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

प्रकाशित मिति:
थप मनोरञ्जन
‘बाः एक योद्धा’मा खुशी र तनाव

‘बाः एक योद्धा’मा खुशी र तनाव