तराईमा खरको छाना भएकालाई जस्तापाता

 जेठ १५, २०७५ मंगलबार १७:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले तराईमा घरको छाना भएका नागरिकलाई जस्तापाता दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत यो घोषणा गर्नुभएको हो । यस्तै दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड रुपैयाँ छुट्याइएको छ ।

हरेक प्रदेशमा एउटा व्यापारिक नाका बनाउने पनि सरकारले घोषणा गरेको छु ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया