नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ४ घण्टापछि खुल्यो

 भदौ ३१, २०७७ बुधबार १२:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ४ घण्टापछि खुलेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो खसेपछि बन्द सडकखण्ड खुलेको मुग्लिन प्रहरीले जनाएको छ । लेदोमाटो र ढुङगा सहित खसेको पहिरो पन्छाएपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।

यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया