सुनसान स्वयम्भू (फाेटाे फिचर)

 असोज २४, २०७७ शनिबार १०:८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको प्रभावका कारण देशका सबै क्षेत्रमा असर पुगेको छ ।

यसअघि सामान्य अवस्थामा साँझपख युवायुवतीहरुको भीड लाग्ने स्वयम्भू क्षेत्रमा पनि अहिले मानिसहरुको चहलपहल छैन, निक्कै कम सङ्ख्यामा मानिसको उपस्थिति देखिन्छ ।

तस्बिरमा हेर्नुहोस् स्वयम्भू क्षेत्रको अवस्था :

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया