नेकपा सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने

 मंसिर १३, २०७७ शनिबार १५:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरि सकिएको छ ।

मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरि आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार  सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकमा ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावको लिखित जवाफ पेश गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया