शनिबारका मुख्य खबर

 मंसिर २७, २०७७ शनिबार १९:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही दिनयता कोरोना सङ्क्रमणको दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ३४ हजार दुई सय ३१ पुगेको छ । पाँच हजार २४२ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ ।

हेरौं शनिबारका यो र अरु मुख्य खबर :

पाँच हजार २४२ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा सङ्क्रमण पुष्टि

पाइलटले फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

व्यङ्ग्य - नक्सा र सगरमाथामा चुच्चो : नागरिक चाहिँ फुच्चो र बुच्चो

श्रीमान् परदेशमा : श्रीमती पौरख गर्दै घरदेशमा !

“बोल्नेको पिठो बिक्ने” युगका मौन कलाकार

नौ महिनापछि भोटेकोशीको बञ्जीे सञ्चालनमा

बाइडेनको जित अस्वीकार गर्ने ट्रम्पको मुद्दा सर्वोच्चद्वारा खारेज

ट्रम्प प्रशासनको दबाबपछि अमेरिकामा फाइजरको खोपले पायो अनुमति

गौतमबुद्ध कप क्रिकेट : सुपरओभरमा नारायणीले वाग्मतीलाई हरायो

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया