संवैधानिक परिषद्को बैठक सकियो

 मंसिर ३०, २०७७ मंगलबार २०:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संवैधानिक परिषद्को मङ्गलबारकाे बैठक सकिएको छ ।

अध्यादेशमार्फत बहुमत कायम रहेको सङ्ख्या उपस्थित भएमा बैठक बस्ने व्यवस्थाअनुसार परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएपछि बैठक बसेको थियो ।

बैठकमा के निर्णय भयो भन्ने जानकारी औपचारिक रूपमा सार्वजनिक भएका छैनन् । बैठकले कुनै नियुक्तिको सिफारिस नगरेको र छलफल मात्रै भएको स्रोतले बताएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया