जर्मनीलाई २-० ले हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा

 असार १५, २०७८ मंगलबार २३:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जर्मनीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७५ औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । त्यसपछि ८६ औँ मिनेटमा हेरी केनले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे ।

आजै राति स्विडेन र युक्रेन खेल्दै छन् । यो दुईबीचको खेलपछि क्वाटर फाइनल समीकरण पूरा हुनेछ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया