ईयूको आधा जनसङ्ख्याले पाए कोरोना विरुद्धको खोप : खोप अभियानमा अमेरिकाभन्दा युरोप अगाडि

 साउन २०, २०७८ बुधबार ६:४९:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपेली संघ ईयूको आधा जनसङ्ख्याले कोरोना विरुद्धको खोप प्राप्त गरिसकेको पाइएको छ । एक अध्ययन रिपोर्ट अनुसार खोप अभियानमा ईयू अमेरिकाभन्दा अगाडि रहेको छ ।

ईयूका २७ सदस्य देशमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोरोना विरूद्धको खोप लिएका छन् । यसमध्ये स्पेनमा सबैभन्दा धेरै ५८ दशमलव ३ प्रतिशत जनसङ्ख्याले खोप लगाएका छन् । त्यसपछि इटाली, फ्रान्स र जर्मनीमा पनि ५० प्रतिशत बढीले खोप पाएका छन् । अमेरिकी जनसङ्ख्याको झण्डै ४९ दशमलव ७ प्रतिशत मानिसले खोपको पूर्ण मात्रा लगाएका छन् । 
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया