लुम्बिनीमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

 असोज २४, २०७८ आइतबार १९:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।  

याेसँगै अब लुम्बिनीमा १६ सदस्यीय मन्त्रिपरिषद् भएको छ । 

काे–काे भए मन्त्री र राज्यमन्त्री ?

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया