साफ च्याम्पियनशिप: नेपालविरुद्ध पाकिस्तान १-० ले अगाडि

 भदौ १९, २०७५ मंगलबार १६:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

१२ अाैं साफ च्याम्पियन्स कप अन्तर्गतकाे नेपाल र पाकिस्तानबीचकाे खेलकाे पहिलाे हाफमा पाकिस्तान १-० ले अगाडि छ ।

खेलकाे ३४ मिनेटमा विराज महर्जनले पाकिस्तानका माेहम्मद रियाजलाइ फल गरेपछि पाएकाे पेनाल्टीमा पाकिस्तानका हसन नाविद बसिरले गाेल गरेका थिए । 

पहिलाे हाफमा दुर्इवटा सुन्दर माैका पाए पनि गाेलमा परिणत गर्न नसकेपछि नेपाल  १-० ले पछि परेकाे हाे ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया