बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति भएको छ ।
रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा हुँदै आएको युद्ध अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र अर्मेनियाका उच्च अधिकारीले सहमति जनाएका हुन् ।
यो सम्झौतापछि अर्मेनियाको पूर्वी सीमा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । सहमति हुनुअगाडि भएको पछिल्लो भिडन्तका क्रममा अर्मेनियाका एक सैनिकको ज्यान गएको थियो । सीमा क्षेत्रको भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व छ । विवाद साम्य हुँदै फेरि बल्झिने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।