साफ च्याम्पियनसिप : नेपालले खायो तेस्रो गोल, नेपाल हारनजिक

 भदौ २७, २०७५ बुधबार १८:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपालविरुद्ध तीन–शून्य गोलको अग्रता बनाएको छ ।

खेलको ८४औँ मिनेट र ८७ औँ मिनेटमा मालदिभ्सका लागि इब्राहिम वाहिदले दोस्रो  र तेस्रो गोल गरेका हुन् ।

खेलको नवौँ मिनेटमा मालदिभ्सका कप्तान अक्रम अब्दुल घानीले फ्रिकिकलाई सोझै गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए । आजको खेलमा नेपालको डिफेन्स केही कमजोर देखिएको छ भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको छैन ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया