गुल्मीको इस्मामा डढेलोमा परेर दुई जना घाइते, १५ वटा घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
एसिया कप क्रिकेट २०१८ अन्तरगत समूह एको खेलमा भारतले दिएको २८६ रनको विजय लक्ष्यसहित हङकङले जवाफी ब्याटिङ गरिरहेको छ ।
ताजा अवस्थामा हङकङले १६ ओभरको समाप्तिको बिना विकेटको क्षतिमा ९१ रन बनाएको छ । क्रिजमा निजाकत खान ५४ र अंशुमान रथ २९ रन बनाएर खेलिरहेका छन् ।
यसअघि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । भारतका लागि शिखर धवनले १२३ रन बनाए । त्यस्तै अम्बाती रायुडुले ६० रन बनाए ।