विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

 जेठ ६, २०७९ शनिबार ५:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ ।

उहाँले ३० हजार १ सय ७० मत ल्याएर विजयी हुनुभएको हो । एमालेका सागरकुमार थापाले २१ हजार ४ सय  ५५ मत ल्याउनुभयो ।

उपमेयरमा एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मत ल्याएर विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया