नेभिगेशन
शुक्रबार, कात्तिक ६, २०८३

मन्त्रालयका उपसचिव ६ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् । 

नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज