काठमाण्डौमा भूकम्पको धक्का

 साउन २०, २०७९ शनिबार ५:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ ।  शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

अन्तिम अपडेट: साउन २२, २०७९

तपाईको प्रतिक्रिया