जापानका प्रधानमन्त्री किशिदालाई कोरोना सङ्क्रमण

 भदौ ६, २०७९ सोमबार ६:४२:५८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित हुनुभएको छ ।

उहाँले अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग एक हप्ता लामो गर्मी बिदा मनाएर आजदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो ।

केही समययता जापानमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया