पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

 असोज ७, २०७९ शुक्रबार १८:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टीजेन गरी चार हजार ६९ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ । 

थप ८७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ७१ जनामा झरेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया