नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

झापा – १ मा विश्वप्रकाश शर्मा ३ हजार भन्दा बढी मतले अगाडि

झापा – झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता कायमै छ ।

१२ हजार ७९४ मत गणना हुँदा शर्माले ६ हजार ७५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेलले ३ हजार ७०३ मत प्राप्त गर्नुभएको छ ।
 

प्रकाशित मिति: