दाङ-१ 'क' मा माओवादीका ईन्द्रजित थारु विजयी

 मंसिर ८, २०७९ बिहिबार २१:४३:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ निर्वाचन क्षेत्र न १(क) मा नेकपा माओवादी केन्द्रका ईन्द्रजित थारु विजयी हुनुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्यमा १ हजार ७ सय ७५ मतान्तरले ईन्द्रजित थारु विजयी हुनुभएको हो ।

ईन्द्रजित थारुले १३ हजार ५ सय ५ मत ल्याउनुभएकाे छ । यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउनुभएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया