कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।
यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट बाहिर निस्किका छन् । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय ८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लामा रहेको उखुबारीमा त्यो विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि चालकहरु बाहिर निस्किका थिए । विमानमा दुई चालक मात्र थिए ।
भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार बिहान सबेरै दुर्घटनाग्रस्त भएको थियो