स्याङ्जामा कांग्रेसका गुरुङ निरन्तर अगाडि

 मंसिर १६, २०७९ शुक्रबार ७:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया