आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर, २६ कराेड ७५ ...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासकाे घोषणा गरेका हुन् ।
बेलले सामाजिक सञ्जालमार्फत् सोचविचार गरेर नै क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको उल्लेख गरेका छन् । बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।
उनले साउथह्याम्पटन, टोटनह्याम र रियल मड्रिड तथा अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट पनि खेलेका थिए । बेलले कतार विश्व कपमा वेल्सको नेतृत्व गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।