निरन्तर गइरहेका भूकम्पका संकेत के हाे ?
पुस २०, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेश सभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित हुनुभएकाे छ ।
आज बुधवार प्रदेश सभामा भएको मतदानमा न्याैपाने २५ मत ल्याएर उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । उहाँलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १३, राप्रपा र एकीकृत समाजवादीका एक–एक जना सांसदले मत दिएका थिए ।
न्यौपाने समानुपातिक सांसद हुनुहुन्छ । कर्णाली प्रदेश सभामा ४० सदस्य रहेकामा आज मतदानमा ३८ जनाको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।