बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ ।
बिहीवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयो, ‘राजनीतिक समीकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’
उहाँले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो । आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक भाेलि शुक्रवारका लागि सरेको छ ।
prem
Feb. 2, 2023, 5:56 p.m.पहिले जस्तो हबिगत नहोला भन्न सकिन्न त्यसैले गल्ती नदोहोर्याउनु होला।