कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
दाङ - दाङकाे तुलसीपुरमा बन्दागाेभी नबिकेपछि किसानले बारीमा बाख्रा र गोरु चराउन थालेका छन् ।
बन्दागाेभी नबिकेपछि बारीमा बाख्रा र गोरु चराएकाे तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसान राजेश डाँगीले बताउनु भयाे ।
भारतबाट बन्दागाेभी सस्तोमा व्यापारीहरुले ल्याउँदा जिल्लामा कृषि व्यवसाय गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । सस्तो मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने भएपछि किसानले बारीमै सुक्न दिएका छन् ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।