फ्रेन्च ओपनको उपाधि इगा स्वाइन्टेकलाई

 जेठ २८, २०८० आइतबार ६:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व नम्बर एक खेलाडी इगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् ।

गएराति भएको फाइनल खेलमा पोल्याण्डकी इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । इगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन् ।

पुरुषतर्फको उपाधिकालागि आज सर्बियाका नोभाक जोकोभिक र नर्वेका क्यास्पर रुडबीच प्रतिस्पर्धा हुँदैछ । 

अन्तिम अपडेट: असार ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया