पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा जापानले काेस्टारिकालाई हराएकाे छ ।
आज बुधवार न्युजिल्यान्डकाे फाेर्सिथ बार स्टेडियममा भएकाे खेलमा जापानले काेस्टारिकालाई २–० गाेलले हरायाे । जापानका लागि हिकारु नाेमाेताेले खेलकाे २५ औँ र ओबा फुजिनाेले २७ औँ मिनेटमा गाेल गरिन् । जापान २ खेलमा ६ अङ्कसहित समूह 'सी' काे शीर्ष स्थानमा छ । काेस्टारिका उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।
महिला विश्वकप फुटबलमा अहिले समूह 'सी' कै स्पेन र जाम्बियाबीच खेल भइरहेकाे छ । आजै बेलुकी पाैने ६ बजे क्यानडा र आयरल्यान्ड खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।