पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा माेरक्काेले दक्षिण काेरियालाई हराएकाे छ ।
आज आइतवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा माेरक्काेले दक्षिण काेरियालाई १–० गाेलले हरायाे । माेरक्काेका लागि इबतिसम जरिदीले गाेल गरिन् । याे जितसँगै माेरक्काे २ खेलमा ३ अङ्कसहित समूह 'एच' काे तेस्राे स्थानमा छ । दुवै खेल हारेकाे दक्षिण काेरिया पुछारमा छ ।
विश्वकपमा अहिले समूह 'ए' का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्डबीच खेल भइरहेकाे छ । अर्को खेलमा समूह 'एच' का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।