पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ । आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो ।
नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन्। आज हुने अर्को खेलमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।
स्वीडेन समूह ‘जी’ को विजेता र अमेरिका समूह ‘ई’ को उपविजेता हो । साथै अमेरिका अघिल्ला दुई संस्करणको महिला विश्व कपको उपाधि विजेता टोली पनि हो । न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।