नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

लुटन टाउनलाई हराउँदै वेस्टह्याम इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा

काठमाण्डाै - वेस्टह्याम युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा लुटन टाउनलाई २–१ गोलले हराउँदै वेस्ट ह्याम शीर्ष स्थानमा पुगेको हो ।

वेस्ट ह्यामका लागि जार्डन बोवेन र जौमाले गोल गरे । लुटन टाउनका जुएल एन्डरसनले एक गोल फर्काए । जितसँगै वेस्टह्याम ४ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा पुगेको हो । 
 

प्रकाशित मिति:
थप खेलकुद