नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गयाे

दैलेख - दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ ।

गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे । 

गाेरुले पटक पटक हानेपछि उहाँकाे घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति:
थप समाज