पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अफगानिस्तानले इङ्ग्ल्यान्डलाई २ सय ८५ रनकाे लक्ष्य दिएकाे छ ।
दिल्लीकाे अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तान ४९ ओभर ४ बलमा २ सय ८४ रनमा अलआउट भयाे । अफगानिस्तानका रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । यस्तै इक्राम अलिखिलले ५८ रन जाेडे । बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिदले ३ र मार्क वुडले २ विकेट लिए ।
इङ्ग्ल्यान्ड २ खेलमा २ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ भने अफगानिस्तान उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।