सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
सर्लाही – सर्लाहीको मलंगवा–१० मा करेन्ट लागेर एक जना बालकको ज्यान गएको छ ।
दिपावलीको बत्ती बाल्न प्रयोग गरिएको तारबाट करेन्ट लाग्दा रामेश्वर रायको १० वर्षका छोरा निशान्त रायको ज्यान गएको हो । घरको छतमा रहेको बिजुलीको तार छुँदा करेन्टको झड्का लागेर बालक भूइँमा बजारिएका थिए । मृतक बालकको शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवा राखिएको छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।