मलेसियन कम्पनी 'म्याक्स मनी' लाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध

 असार २८, २०८० बिहिबार १७:५५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्र बैंकले मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ ।

यो कम्पनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजत प्राप्त निकायमार्फत नगरेकाले नेपालको कुनै पनि संस्थासँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ ।

म्याक्स मनीलाई यसअघि पनि प्रतिबन्ध लगाइएकाेमा विभिन्न सर्त राखेर प्रतिबन्ध फुकुवा गरी कारोबार सञ्चालन गर्न इजाजत दिइएको थियो । तर फेरि सर्तहरूको बेवास्ता गरी काम गर्न थालेकाले फेरि प्रतिबन्ध गरिएको हुनाले कुनै पनि कम्पनी, सङ्घ–संस्थालगायतले यससँग कारोबार नगर्न र नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BAL Bahaur karki

    July 13, 2023, 11:49 p.m.

    Hi sir

  •  0 Reply

तपाईको प्रतिक्रिया