नेपालः तथ्यजाँच

नेपाल: तथ्यजाँच’ गैरनाफामुखी सेन्टर फर मिडिया रिसर्च – नेपाल (सीएमआर-नेपाल) र नेपाली भाषाको पहिलो ब्लग माइसंसार डटकमको संयुक्त प्रयास हो। यसले नेपाली सञ्चारमाध्यममा आएका र सोसल मिडियामा भाइरल भएका सामग्रीहरूको तथ्यजाँच गर्छ।