ताजा समाचार More
-
बाढीपीडितका सामान चोरियो
दार्चुला, असार ५ – दार्चुला सदरमुकाम खलङ्गाका बाढीपीडितहरुको सामान चोरी हुन थालेको छ । महाकाली नदीमा आएको बाढीले बगाउन थालेपछि घरबाट निकालिएका खाद्यान्न, कपडा लगायतका सामग्रीहरु खुल्ला ठाउँमा राख्नुपर्दा चोरी भएको पीडितहरुले बताएका छन् ।
-
बाढीले बगाउँदा सुर्खेतमा वालकको मृत्यु
सुर्खेत, असार ५ - लगातारको वर्षपछि आएको बाढीमा परि सुर्खेतको खानीखोला गाउँ विकास समितिमा एक वालकको ज्यान गएको छ । चोल्पा खोलामा आएको वाढीले वगाउँदा खानीखोला ६ का वलवहादुर बुढा मगरका ६ वर्षका छोरा प्रकाशको ज्यान गएको प्रहरीले जनाएको छ ।
-
बाढी घटेपछि विस्थापितहरु घर फर्किए
बर्दिया, असार ५ – कर्णालीमा पानीको सतह घटेपछि बर्दियामा जनजीवन सामान्य बन्न थालेको छ । विस्थापित भएकाहरु बाढी घटेपछि पीडितहरु घर फर्किन थालेका छन् । बाढीले घर भत्काएको, बगाएको गाउँका धेरैजसो परिवार भने राजापुर बजारमा आश्रय लिएर बसेका छन् ।
विशेष More
शंकर धामी/उज्यालो । दार्चुला, असार ५ - बाढी पीडितका लागि राहत सामग्री लिएर मंगलवार उडेको हेलिकप्टर वुधवार दार्चुला आइ पुगेको छ । मौसमी खराबीका कारण भैरहवामा रोकिएको हेलिकप्टर विहान दार्चुला आइ पुगेको हो ।
काठमाडौं, असार ४ – बाढीपहिरोमा परी देशका विभिन्न ठाउँमा २१ जनाको ज्यान गएको छ । दैलेखमा ७, बैतडीमा ५, कालिकोटमा ४, अछाममा २ तथा बझाङ, डोटी र भारतको धार्चुलामा एक/एक जनाको ज्यान गएको हो ।
राजनीति More
-
बाढी पीडितलाई राहत दिन एमालेको माग
काठमाडौं, असार ५ - नेकपा एमालेले बाढी पीडित तथा प्रभावित ब्यक्तिहरुलाई प्रभावकारी ढंगले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष माग पनि गरेको छ ।
-
हाम्रो शिक्षा प्रणाली नै धमिलो छ : भट्टराई
काठमाडौ, असार ५ – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराईले वर्तमान शिक्षा प्रणाली धमिलो भएको बताउनुभएको छ । पुरानो र धमिलो शिक्षा प्रणालीकै कारण एसएलसीको नतिजा खस्केको भट्टराईको भनाई छ ।
-
चुनाबमैत्री वातावरण बनिसक्यो : रेग्मी
काठमाडौ, असार ५ – मंसिर ४ गतेका लागि संविधानसभा चुनावको मिति घोषणा गरेको सरकारले निर्वाचन मैत्री वातावरण तयार भएको दावी गरेको छ । मिति घोषणासँगै देशमा उत्साह र उमंग छाएको बताउँदै अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन मैत्री वातावरण तयार भएको दावी गर्नु भएको हो ।
थप समाचार
समाज More
-
बाढीपीडितका सामान चोरियो
दार्चुला, असार ५ – दार्चुला सदरमुकाम खलङ्गाका बाढीपीडितहरुको सामान चोरी हुन थालेको छ । महाकाली नदीमा आएको बाढीले बगाउन थालेपछि घरबाट निकालिएका खाद्यान्न, कपडा लगायतका सामग्रीहरु खुल्ला ठाउँमा राख्नुपर्दा चोरी भएको पीडितहरुले बताएका छन् ।
-
बाढीले बगाउँदा सुर्खेतमा वालकको मृत्यु
सुर्खेत, असार ५ - लगातारको वर्षपछि आएको बाढीमा परि सुर्खेतको खानीखोला गाउँ विकास समितिमा एक वालकको ज्यान गएको छ । चोल्पा खोलामा आएको वाढीले वगाउँदा खानीखोला ६ का वलवहादुर बुढा मगरका ६ वर्षका छोरा प्रकाशको ज्यान गएको प्रहरीले जनाएको छ ।
-
बाढी घटेपछि विस्थापितहरु घर फर्किए
बर्दिया, असार ५ – कर्णालीमा पानीको सतह घटेपछि बर्दियामा जनजीवन सामान्य बन्न थालेको छ । विस्थापित भएकाहरु बाढी घटेपछि पीडितहरु घर फर्किन थालेका छन् । बाढीले घर भत्काएको, बगाएको गाउँका धेरैजसो परिवार भने राजापुर बजारमा आश्रय लिएर बसेका छन् ।
थप समाचार
कला More
अर्जुनकुमार संग्रौला/उज्यालो । काठमाडौं, असार ४ – नायिक रेखा थापा र उनका पूर्वपति निर्माता छवि ओझा दशैंमा एक अर्कासँग भिड्दैछन् । रेखाले बनाएको चलचित्र ‘काली’ र छविले बनाएको चलचित्र ‘लोफर’ दशैंमा भिड्ने भएका हुन् ।
काठमाडौं, असार ४ – उनी संगित कर्ममा लागेको पन्ध्र वर्षभन्दा बढी भइसक्यो । २०५५ सालमा आधुनिक गायनतर्फ स्वर परीक्षा उत्तीर्ण गरेपछि उनको सांगितिक यात्रा अघि बढेको हो । उनी हुन् गायक तथा संगीतकार कन्हैया सिंह ।
विज्ञान तथा प्रविधि More
-
फेसबुकको डाटा माग्नेमा अमेरिका अगाडि
असार १ – सामाजिक सञ्जाल फेसबुकले अमेरिकी सरकारका विभिन्न निकायबाट हरेक महिना औसतमा १५ सय जना प्रयोगकर्ताको डाटा माग हुने गरेको जनाएको छ ।
-
इरानमा इन्टरनेट फिसिङ बढ्यो
जेठ ३० - इरानका इमेल प्रयोगकर्ताहरुलाई लक्षित गरेर पठाइएका फिसिङ मेल (कसैलाई फसाउन गरिने झुटा इमेल) लाई आफूले रोकेको गुगलले जनाएको छ ।
अर्थ More
-
बिमा समितिका कार्यकारी निर्देशक अर्याल बर्खास्त
काठमाडौं, असार ५ – बिमा समितिले कार्यकारी निर्देशक विनोद अर्याललाई बर्खास्त गरेको छ । अर्यालले पदमा रहँदा पदीय आचरण विपरित काम गरेको भन्दै समितिले उनलाई बर्खास्त गरेको हो ।
-
काम नगरेपछि सडक ग्राभेलको ठेक्का रद्द
भोजपुर, असार ४ – ठेकेदारले काम नगरेपछि भोजपुरको देउरालीदेखि विमानस्थलसम्मको सडकको ग्राभेल गर्ने काम रोकिएको छ । बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम र्यापले ग्राभेल गराउँदै गरेको साढे ६ किलोमिटर सडकको काम ५ प्रतिशत मात्रै हुँदा रोकिएको हो ।
-
सरकार र सुन ब्यवसायीको वार्ता मिलेन
काठमाडौ, असार ४ – आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायी र सरकारबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष सकिएको छ । सरकार र व्यवसायीवीच सुनको मापदण्डको विषयमा छलफल भएपनि वार्ता निष्कर्षमा नपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो ।
थप समाचार
खेल More
-
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
असार ५ – च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । खेल दिउँसो सवा ३ बजे लण्डनको केनिङटन ओभल मैदानमा हुनेछ ।
-
लर्डसमा के गर्दै छन् त राजेश र नरेश ? (भिडियोसहित)
काठमाडौं, असार ५ - नेपाली क्रिकेटर राजेश पुलामी मगर र नरेश बुढाऐर यति बेला इंग्ल्यान्डको लर्डसमा छन् । विश्वकै सवैभन्दा पुरानो क्रिकेट क्लव मेरिलिबोन क्रिकेट क्लव एमसिसीमा ६ हप्तासम्म प्रशिक्षण गर्ने छन् ।
-
महिला फुटबल टिमकी कप्तान जमुनाको सफल शल्यक्रिया
काठमाडौं, असार ४ - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान जमुना गुरुङको घुँडाको सफल शल्यक्रिया भएको छ । धापासीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा साढे तीन घण्टा लगाएर जमुनाको बायाँ घुँडाको सफल शल्यक्रिया गरिएको हो ।
थप समाचार
जनसरोकार More
-
स्वास्थ्य मन्त्रालयमा लैङ्गिक अल्पसंख्यकको धर्ना
काठमाडौ, असार ५ – राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सम्झौता अनुसारको रकम नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् । एचआइभी संक्रमितका लागि काम गर्न सम्झौता भएको रकम केन्द्रले नदिएपछि उनीहरुले धर्ना दिएका हुन् ।
-
स्टिमर सेवा अनिश्चितकालका लागि बन्द
पर्वत, जेठ ४ - कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि कालीगण्डकीको जलासयमा सञ्चालित स्टिमर सेवा अनिश्चितकालका लागि बन्द भएको छ । पर्वतको सेतीबेणीदेखि कालीगण्डकी ए जलविद्युत केन्द्रको मिर्मीसम्म करिब ७ किलोमिटरमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको हो ।
-
ब्यालेन्सको डेट सकियो ? नो टेन्सन !
काठमाडौं, असार ४ - तपाईंले प्रयोग गर्ने नेपाल टेलिकमको प्रिपेड मोबाइलमा पैसा हुँदै हुँदै पनि डेट अर्थात प्रयोग गर्ने समयावधि सकिएर हैरान हुनुभएको छ । अब चिन्ता नलिनुस् ।
थप समाचार
वातावरण र कृषि More
-
मुलाको बिउमा किसानलाई १५ लाख नोक्शान
पर्वत, असार ४ – बिउ उत्पादनका लागि लगाइएको चालिस दिने मुलाको राम्रोसंग जरो नलागेपछि पर्वतको शालिजा र लेकफाँटका किसानलाई लाखौ रुपैयाँ नोक्सान भएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क)ले सिफारिस गरेको मुलाको स्रोत बिउ रोपेपछि जरा राम्रो नलाग्दा बिउ उत्पादनमा कमी आएको हो ।
-
गँड्यौलापालनमा विद्यालयको चासो
काठमाडौ, असार ३ – फोहरमैला व्यवस्थापन संगै गँड्यौले मल उत्पादनमा विद्यालयले पनि चासो देखाउन थालेका छन् । काठमाडौ ताहाचलमा रहेको होली भिजन स्कुलले गँड्यौले मल उत्पादन, आकाशे पानी संकलन लगायतका काम शुरु गरेको छ ।
-
फलफूल जस्तै खाने गोलभेंडा
सेन्छेलुङ लिम्बु/उज्यालो । काठमाडौं, असार २ - तपाई हामीले गोलभेडा अचार वा तरकारी या जुसको रुपमा मात्रै खाँदै आएका छौं । तर केन्द्रीय तरकारी बिउ उत्पादन केन्द्रले नेपालमै पहिलोपटक फलफूलको रुपमा खाने गोलभेडाको विकास गरेको छ ।
थप समाचार
यो पनि समाचार More
-
सर्प लखेट्दा नाग भेटियो !
आदर्श केसी/उज्यालो । रुकुम, जेठ २४ - जिल्ला पशुसेवा कार्यालय रुकुममा सर्प लखेट्ने क्रममा नौलो आकृति फेला परेपछि स्थानीयबासिन्दाले देवताको अवतार भएको भन्दै पुजापाठ गर्न थालेका छन् । सर्प लखेट्दा भेटिएको नागको आकृति राखिएको ठाउँमा मानिसहरुको भिडभाड बढेको छ ।
थप समाचार
अन्तर्राष्ट्रिय More
-
अफगानिस्तानको सुरक्षा जिम्मा स्वदेशी सेनालाई हस्तान्तरण
असार ४ – अफगानिस्तानको सुरक्षाको पुरै जिम्मा अफगान सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ । नेटो सेनाले एक समारोहका बीच अफगान सुरक्षाकर्मीलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।
थप समाचार
ब्लग उज्यालोअँध्यारोMore
-
एसएलसीको भूत
मिलन तिमिल्सिना – यस वर्षको एसएलसीमा २ लाख ६० हजार ५ सय ६० विद्यार्थी सहभागी हुँदैछन् भनेर रेडियोले भन्दा मनमनै कल्पिँदै थिएँ ‘म नभएको भए ५९ हुन्थ्यो । ओहो म कति ठूलो भैसकेछु । मलाई समेत गनेर रेडियोले समाचार भन्न थालिसक्यो । हेर्दाहेर्दै एसएलसी दिने भैसकें ।’ सम्झँदै नाक ठूलो भयो ।
थप सामाग्रि
अन्तर्वार्ता More
-
मेरी प्रेमिका मधु भट्टराई नै हुन : राजेश हमाल
हिजो आज नायक राजेश हमाल र विवाह पर्यायवाची बनेका छन् । जहाँ जहाँ राजेश हमालको नाम उल्लेख हुन्छ । त्यहाँ उनको विवाह र प्रेम सम्बन्धको चर्चा हुन्छ । आफ्नो विवाह र प्रेम सम्बन्ध बारे के भन्छन् त हमाल ? उज्यालो सहकर्मी मदन खनालले गरेको कुराकानीको सार संक्षेप ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
-
Landslide led massacre claims 7 of same family
KATHMANDU, JUNE 18 - Seven members of a single family were killed as the rainfall triggered landslide swamped away their house at Malika VDC-2 in Dailekh district. The deceased are identified as Mohan Kumal, wife Tulsa, their sons Ganesh Kumal...
-
Flood flushes houses in Darchula and Bardiya
KATHMANDU, JUNE 18 - With the incessant rainfall the flood in Mahakali River has displaced more than 2,500 people in Khalanga the district headquarter of Darchula district. The place where many governmental offices are located is widely affected and...
-
Bandh stiffens general life in Nepal
KATHMANDU, JUNE 16 - Common life in major cities in Nepal is distraught due to the general strike called by Mohan Baidya led CPN-Maoist 42 political parties’ alliance against the announcement of the date for Constituent Assembly election by the...
Download Programs More
Opinion Poll
Loading...



