वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
भक्तपुर – भक्तपुर नगरपालिका १० कमलविनायकमा छुरा प्रहार गरेर बाबुले छोराको हत्या गरेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी स्थायी घर भई हाल कमलबिनायक बस्दै आएका ३५ वर्षीय पलमान गिरीले १२ वर्षका छोरा प्रतिकको हत्या गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका प्रतिकको काठमाडौ मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रतिकलाई काठमाडौ मेडिकल कलेज रिफर गरिएको थियो । छुरा प्रहार गर्ने पलमानलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिनुभयो ।
omghimire
June 11, 2018, 6:42 a.m.बिशेष गरेर काठमाण्डौवाट बीरगंज चल्ने सुमोले धेरै भाडा लिने गरेका छन् / काठमाण्डौवाट जांदा रु ५०० मा बीरगंज पुर्र्याउछन् / तर , बीरगंजवाट काठमाण्डौ आउँदा भने टाटा सुमोले एक व्यक्ति १००० सम्म लिने , बिल भने ५०० को नै दिने गर्छन/ वाटोमा ट्राफिकले सुमो रोकेर सोधे भने ५०० लियो भन्न लगाउँछन् / यसरी सुमो चढ्नेलाई बाध्यतामा परिरहेका छन्/ .
Dipen
June 10, 2018, 9 p.m.Complete news nai xaina. Kina gareko ho pani khulauna paryo nee ta. 😏😏