बझाङमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको प्रदर्शन

 मंसिर ३, २०७५ सोमबार १७:२१:३७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – नेत्रविक्रम चन्द विप्लव नेकपाका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामा प्रदर्शन गरेका छन् । 

नेकपाका झण्डै ३०० भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकारविरुद्ध नारबाजी गदै बजार परिक्रमा गरेका हुन् । विप्लव नेतृत्वको नेकपा समर्थक उच्च तहका नेता, जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुले आफूहरु भूमिगत नभएको भन्दै प्रदर्शन गरेका हुन् । 

खुल्ला मञ्चबाट सुरु गरिएको जनप्रदर्शन बजार परिक्रममा गरेर कोणसभामा परिणत भएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया