आईसीसी महिला विश्वकप टी–२० क्रिकेट: उपाधि भिडन्त आइतबार बिहान

 मंसिर ८, २०७५ शनिबार २०:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला विश्वकप टी–२० क्रिकेटको उपाधि भिडन्त आइतबार बिहान हुदैंछ ।

नेपाली समय अनुसार आइतबार बिहान सवा ५ बजे हुने उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया आमने सामने हुनेछन् ।

अष्ट्रेलियाले डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसैगरी इंग्ल्याण्डले भारतमाथि ८ विकेटको जित निकाल्दै अष्ट्रेलियासँगको उपाधि भिडन्त पक्का गरेको थियो । उपाधिका लागि दुवै टिमले कुनै पनि खेलाडी परिवर्तन नभएको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया