राताेपुलमा गाेली चल्याे, एकजना घाइते

 मंसिर २१, २०७५ शुक्रबार १५:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - काठमाडाैंको राताेपुलमा प्रहरीसँग मुठभेड हुँदा राजन लिम्बू घाइते भएका छन् ।

लिम्बूसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै आक्रमण गरेपछि जवाफी कारबाही गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिनुभयो ।

घाइते लिम्बूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुनसरीकाको ईटहरी उपमहानगरपालिका ५ घर भएका लिम्बूले विभिन्न अपराधमा १३ वर्ष जेल सजाय भोगिसकेका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया