सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाडौं – भारत भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विदेशीमन्त्री सुष्मा स्वराजबीच बिहीबार भेटवार्ता भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको भेटवार्तामा दुई देशबीचको आपसी हित र पछिल्ला घटनाक्रमबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउण्डेशन संस्थाले आयोजना गरेको राइसिना संवादको चौथो संस्करण कार्यक्रमलाई सम्बोधन गर्न परराष्ट्रमन्त्री ज्ञवाली आज बिहान मात्रै दिल्ली जानु भएको थियो ।
प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचको सीमा विवाद र सन् १९५० को सन्धिलाई पुनरावलोन गर्न गठित प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन बुझ्न अस्वीकार गरिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवाली र समकक्षी स्वराजबीचको भेटवार्तालाई महत्वको साथ हेरिरहेको छ ।
परराष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।