अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको भारतको दाबी

 माघ ११, २०७५ शुक्रबार ७:५३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतले अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको दाबी गरेको छ । भारतीय स्पेस एजेन्सी इसरोले बिहीबार राति संसारकै सबैभन्दा हल्का उपग्रह कलाम –सैट विटू पृथ्वीको कक्षमा स्थापना गरेको जनाएको हो । 

यो उपग्रह कलाम सैटकै एकजना विद्यार्थीले बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै इमेजिंग उपग्रह माइक्रोसैट आर को भी लाई पनि अंतरिक्षमा पठाइएको छ । यी दुवै उपग्रहको एकसाथ उद्घाटन गरिएको हो । 

इसरोका प्रमुख डाक्टर के सिवन ले द संसारकै हल्का उपग्रह कलाम सैट बनाउने विद्यार्थीलाई बधाई दिएका छन् । उनले यो भारतको सम्पत्ति भएकोसमेत बताएका छन्।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया