पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार

 माघ १५, २०७५ मंगलबार २०:४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको डाक्टरले बताएका छन् ।

उहाँको स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गरिने उपचारमा संलग्न डाक्टर यादबकुमार देव भट्टले जानकारी दिनुभयो । शाहको मुटु कमजोर भइसकेकाले डाक्टरले ख्याल गर्न सुझाव पनि दिएका छन् । हृदयघात भए पछि पारस शाहलाई हिजो नर्भिक अस्पतलामा भर्ना  गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया