कार्डिफ सिटीमाथि आर्सनलको जित

 माघ १६, २०७५ बुधबार ९:३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आर्सनलले कार्डिफ सिटीलाई दुई एकले हराएको छ । बुधबार बिहान भएको खेलमा  आर्सनलको जितमा पिएरे एमरीक र लाकाजाटेले एक–एक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६ औं मिनेटमा पिएरेले गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा लाकाजाटीले टिमकालागि दोस्रो गोल गरे । खेलको अन्तिम समयमा कार्डिफका लागि लेइङले एक गोल फर्काए पनि हारबाट टार्न सकेनन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया