प्रधानमन्त्री ओली स्वदेश फिर्ता

 असार १०, २०७५ आइतबार १०:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता हुनुभएको छ । 

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो । 

प्रधानमन्त्री ओली यही असार ५ गते चीन जानुभएको भएको थियो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया